संसद पुनर्स्थापना
सोमवार
अपरेड ११:४०
राजा ज्ञानेन्द्रबाट राति ११:३० नेपालटिभिको सम्बोधनमा २०५९ जेठ ८ गते विगठन भएको प्रतिनीधि सभा पुनर्स्थापना भएको सन्देश ,बैशाख १५ गते शुक्रबार दिउसो १ बजे संसद बैठक बस्ने, जन आन्दोलनलाई सम्बोधन, घाईतेलाइ शिग्र स्वास्थय लाभको कामना र दिवंगत भएका सहिदहरूलाइ समवेदना प्रकट , सर्वभौम नेपाली जनता मा भयको स्वीकार गरिबक्सेको छ।
राजाको शाहि घोषणा सुन्न यहाँ क्लिक गर्नुस


अनलाईनसमाचार

